उत्कृष्ट वन समूह र प्राबिधिक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ असार । जिल्ला वन कार्यालयले उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूह र वन प्राबिधिकलाई पुरस्कृत गरेको छ । वन तथा वातावरण संरक्षण, सम्र्बद्धनमा योगदान गर्ने एक जना वन प्राबिधिक र तिन वटा सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको हो । यस वर्ष घतान ईलाका वन कार्यालयमा कार्यरत वनरक्षक टेकनाथ शर्मालाई उत्कृष्ट … Continue reading उत्कृष्ट वन समूह र प्राबिधिक पुरस्कृत